काठमाडौं । एमाले विभाजन भएकै दिन बागमती प्रदेशले महिला मुख्यमन्त्री पाएकाे छ । एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यलाई अाजै एमाले संसदिय दलकाे नेतामा चयन गरेकाे थियाे । माधव नेपाल पक्षमा रहेकी शाक्य पार्टी विभाजनकाेे विपक्षमा रहेकी थिइन । शाक्यले आज बेलुका ९ बजे मुख्यमन्त्रीकाे सपथ भएकि छिन । एमालेले दिउसाे