काठमाडौं । अरुण काबेली पावरले साधारण सभा डाकेको छ । बोनस शेयर र हकप्रद शेयर कम्पनिले ११ औ साधारण सभाले भदौ २६ गते साधारण सभा गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनिले १७ प्रतिशत बोनस शेयर र प्रतावित बोनसको कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश