अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

अब लघुवित्तले पनि २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने

काठमाडौं । राष्ट्रिय स्तसरका विकास बैंक लगायत वित्त कम्पनीले ऋणपत्र जारी गर्न पाउने भएका छन् । शुक्रबार आर्थिक बर्ष २०७८–७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हन् । गभर्नर अधिकारीले भने, “वाणिज्य बैंकका अलवा राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी तथा थोक कारोबार गर्ने