काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ११ लघुवित्तलाई कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका ११ वटा विभिन्न लघुवित्त वित्तीय संस्थाहरुलाई कारबाही गरेको हो । आर्थिक वर्ष २०७६–०७७ मा अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले राष्ट्र बैंकले संस्थाहरुलाई कारबाही स्वरुप हर्जाना लगाएको हो । निक्षेप दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट