काठमाडौं । आज साहस उर्जा लिमटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनिले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाको लागि १०० रुपैयाँ अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । उक्त शेयरमा आजबाट छिटोमा भदौ ११ गतेसम्म र ढिलोमा भदौ २७ गते सम्म आयोजना