काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अर्थमन्त्रालयको गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । अध्यक्ष ढुंगानाले कानुन विपरित सर्वाेत्तम सिमेन्टको सेयर किनेको प्रमाणदेखिएपछि अर्थ मन्त्रालयले स्पष्टिकरण साधेको हो । अर्थ मन्त्रलायका शाखा अधिकृत श्याम प्रसाद आचार्यद्वारा हस्ताक्षरित स्पष्टिकरण पत्रमा सञ्चार माध्यममा आएका