काठमाडौं । एनएमबि बैंकले वार्षिक साधारण सभा बोलाएको छ । एनएमबि बैंक लिमिटेडको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा पौष २२ गते बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत