अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दा लम्बियो, पुग्यो पूर्ण इजलासमा (पूर्णपाठसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सामाजिक सुरक्षा कोष विरुद्द दायर गरेको रिटमा पुर्ण इजलासमा गएको छ । सामाजिक सुरक्षा कोष विरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले प्रारम्भिक बहस पश्चात पुर्ण इजलासमा पुगेको हो । पाँच दिनको सुनुवाइपछि आइतबार न्यायाधिसहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासको राय बाझिएपछि