काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा ३ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ३ सय ८९ जना पुगेको छ । गत २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार ६