अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

पहिलो पटक जनरल इन्स्योरेन्सले सीईओ पायो, श्रेष्ठले आजदेखि सम्हाले कार्यभार

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रेष्ठलाई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको हो । कम्पनीले चार वर्षका लागि सिईओमा नियुक्त गरेका श्रेष्ठले आइतबारदेखि औपचारिक कार्यभार सम्हालेका छन् । बीमा समितिले