अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज, अब के होला अख्तियार र निर्वाचन आयोगका प्रमुखसहितको पद ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धि अध्यादेश खारेज गरकी छन् । राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्तीमार्फत् उक्त अध्यादेश खारेज गरेको जनाएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा मन्त्री परिषदको सिफारिसमा अध्यादेश खारेज गरेको उल्लेख छ । हिजो शनिबार बसेको मन्त्री परिषद बैठकले उक्त अध्ययादे