रसुवा । कृषि पेसालाई आम्दानीको स्रोत बनाई आय–आर्जन गरिरहनुभएको कालिका गाउँपालिका वडा नम्बर– ३ कटुन्जेकी चन्द्रकुमारी न्यौपानेले गाउँमा नै च्याउखेती गरेर आत्मनिर्भर बनेकी छिन् । उनले मनकामना च्याउ तथा फलफूल उद्योग ०७४ सालमा स्थानीय तह र घरेलुमा व्यवसाय दर्ता गरेर काम सुरु गरेका थिए । उद्योग पासाङल्हामु राजमार्गनजिक रहेको र