काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको छ । कम्पनिले बढिमा १ वर्ष अवधिका लागि करारमा ८ जना कर्मचारी मागेको हो । चार्टर्ड एकाउन्टेण्ट तह ७ का लागि २ जना , सूचना प्रविधि (आईटि इन्जिनियर) तह ७ का लागि १ जना र सहायक प्रबन्धक तह ६ का