अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

सगरमाथा इन्स्योरेन्स २ अर्ब ६० करोड रुपैयाँ प्रिमियम आर्जन गर्दै दोस्रो बन्यो

काठमाडौं । आर्थिक वर्ष २०७७।०७८ को अन्त्यसम्ममा सगरमाथा इन्स्योरेन्स कम्पनीले २ अर्ब ६० करोड रुपैयाँ बढि बीमाशुलक आर्जन गरेको छ । सबैभन्दा बढी प्रिमियम उठाउने निर्जीवन बीमा कम्पनीमा दोस्रो सगरमाथा इन्स्योरेन्स बनेको हो । यसअघि गत आर्थिक बर्षमा २ अर्ब २५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले गत