काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २४ गते शुक्रबार बिहान साढे ११ बजे नुवाकोटको विदुरमा बोलाएको हो । लघुवित्तको नवौं वार्षिक साधारण सभाले २१.०५२ प्रतिशत लाभांश पारित गर्ने छ