अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले नेपाली कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २–२ जना मन्त्रीलाई नियुक्त गरेका छन । नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने नेपाली कांग्रेसबाटै ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्रीमा नियुक्त भएका छन्