२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

प्राइम लाइफको नाफा १० प्रतिशत बढ्यो, दाबी भुक्तानी सामान्य घट्यो, जीवन बीमा कोष झण्डै १६ अर्ब पुग्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमा शुल्क ९.७९ प्रतिशत बढेर १ अर्ब १७ करोड ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६ करोड ५७ लाख ८५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु