अर्थ पथ « Arthapath.com
२७ असार २०८३, शनिबार

Author: अर्थ पथ

युनियन हाइड्रोपावरको साधारण सभा सम्पन्न, हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको २ आर्थिक बर्षको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीको १३ औँ र १४ औँ साधारणसभा आज कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । शुक्रबार सम्पन्न भएको सभाले हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक बर्ष २०७५—०७६