२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि होइन समायोजन हो : निगम, अर्थविद् भन्छन् : ‘जिरो प्रोफिट एभ्रिडे, जिरो लस एभ्रिडे’नीति लिनुपर्छ

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको दावी गरेको छ । बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति विषयक सम्वाद कार्यक्रममा नेपाल आयल निगमका नायब प्रवन्ध निर्देशक नागेन्द्र शाहले मूल्यवृद्धि नभएर मूल्य