अर्थ पथ « Arthapath.com
२७ असार २०८३, शनिबार

Author: अर्थ पथ

अन्तरराष्ट्रिय उडानको कोटा दोब्बर बृद्धि, एनएसीलाई सातामा १२ र हिमालयनलाई १४ उडान भर्ने अनुमति

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाइ उडानको संख्या दोब्बर बढाएको छ । यसअघि सातामा दुई दर्जनमात्रै उडान भर्न अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले अब ५३ उडान भर्ने तालिका स्वीकृत गरेको छ । नयाँ तालिका अनुसार गन्तव्य नथपिए पनि उडान संख्या बढाइएको हो । यसअघि नै उडान खुला गरिएका गन्तव्इमध्ये भारत