काठमाडौं । नागरिक लगानी कोषको २६ औं वार्षिक साधारण सभा आज (असार १८ गते) हुँदै छ । लगानी कोषको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आज (असार १८ गते) दिउँसो २ बजे कोषको केन्द्रिय कार्यालय काठमाडौंमा बोलाएको थियो । सभाले आर्थिक बर्ष २०७६–०७७ को बार्षिक प्रतिवेदनमाथि छलफल