अर्थ पथ « Arthapath.com
२७ असार २०८३, शनिबार

Author: अर्थ पथ

के मौद्रिक नीतिमा ‘डिजिटल मुद्रा’को विषय समेटिएला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ढिला गरी भए पनि अभौतिक मुद्राबारे अध्ययन गर्ने योजना अघि सारेको छ । अर्को वर्षको वार्षिक कार्ययोजनामा डिजिटल मुद्राबारे अध्ययन गर्ने कार्यक्रम राखिएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । यसलाई मौद्रिक नीतिमा कसरी समेट्ने भन्नेमा भने स्पष्ट भइसकेको छैन । राष्ट्र बैंकको लामो जागिरे जीवनबाट