काठमाडौं । हवाइ क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जुलाईका लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ । सातामा २१ अन्तर्राष्ट्रिय उडान भर्ने योजना स्वीकृत भएको हो । सरकारले भारत, चीन, जापान, कोरिया, मलेसिया, टर्की, कतार, यूएई, साउदी अरेबिया, कुवेत र ओमानमा निश्चित संख्या तोकी नियमित उडान