२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

चुक्ता पुजी १ अर्ब ३८ करोड पुगेको डिप्रोक्स लघुवित्तको नाफा सामान्य घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफा सामान्य घटेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्ममा १७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधीमा १९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो गत