अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक

काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक परेको छ । उहाँकी ममतामयी माता सिता देवी पुरीको २०७८ असार १२ गते दिउँसो १ बजेर ७ मिनेटमा उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको परीवारले जनाएको छ ।