अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

कोभीडपछिको पुनरुत्थानका लागि विश्व बैंकसँग थप १८ अर्बको ऋण सम्झौता

काठमाडौं । सरकारले कारोना भाइरस महामारी विरुद्ध जुध्न भन्दै विश्व बैंकसँग थप १७ अर्ब ७८ करोड रुयैयाँ (१५ करोड अमेरिकी डलर) ऋण लिने भएको छ । सहुलियत ब्याजदरमा प्राप्त हुने यस्तो ऋण सम्झौता सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगाना र