काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७.७८ को मुनाफाबाट लघुवित्तले हाल कायम चुक्ता पुजी १२ करोड ७३ लाख को २० प्रतिशत लाभांश घोषणा गरेको हो । हिजो बसेको संचालक समितिको बैठकले १९ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि