अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

भोलिबाट सार्वजनिक यातायात खोल्नेगरी एक साता निषेधाज्ञा थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात खुल्ने भएको छ । निषेधाज्ञा एक साता थप लम्ब्याउने निणर्य भए पनि अहिलेभन्दा थप खुकुलो पार्ने निणर्य भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी दुण्डिप्रसाद निरौलाले जानकारी दिएका छन् । निषेधाज्ञा २१ असारसम्म लम्ब्याउने भए पनि धेरै हदसम्म खुकुलो पार्न लागिएको हो । भोलिबाट खुल्ने