अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

गोलभेडा बेचेरै मासिक साढे २ लाख, सरकारको नजरमा परेनन् कृषक

काठमाडौ । थोरै लगानीबाटै राम्रो आम्दानी लिन सक्ने देखिएपछि पछिल्लो समयमा कृषि खेति तर्फ युवाहरुको चासो बढेको छ । लगानी पनि थोरै हुने र छिट्टै आम्दानी लिन सक्ने भएकाले कृषि तर्फ लागेको युवाहरुको भनाई छ । पछिल्लो समयमा कोभिड–१९ को प्रभावसँगै भएका रोजगारीसमेत गुमाउन पुगे पछि युवाहरु कृषितर्फ आकार्षित भएका