अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

आरविवि मर्चेन्ट बैंकले १ अर्ब रुपैयाँको म्यूचुअल फण्ड निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । आरविवि मर्चेन्ट बैंकले म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको म्यूचुअल फण्ड निष्कासन गर्ने भएको हो । नेपाल धितोपत्र बोर्डले आरविवि मर्चेन्ट बैंकलाई म्यूचुअल फण्ड निष्कासन तथा बिक्री गर्न अनुमति दिएको हो । कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा