अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

बीमामा रोजगारीको अवसरः प्रभु लाइफले माग्यो कर्मचारी, योग्यता कति ?

काठमाडौं । प्रभु लाइफले विभिन्न पदका लागी कर्मचारी मागेको छ । कम्पनीले उप–शाखा प्रमुखका लागि कर्मचारीको मागेको हो । कम्पनीले राजापुर, छिन्चु, राकम कर्णाली, कालीकोट, बाँसगढी र सल्लीबजारका लागी उप–शाखा प्रमुख पदमा कर्मचारीको माग गरेको हो । उक्त पदका लागी स्नातक वा सोभन्दा माथिको परिक्षा उतिर्ण गरेको हुनुपर्ने, जीवन बीमा