काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्ने भएको छ । लघुवित्तले अषाढ १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले बुधबार सूचना जारी गर्दै अषाढ १७ गतेदेखि आईपीओ बिक्री खुला गरिने जनाएको हो । कम्पनीले जारी पूँजी १२ करोड ११ लाख