अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

चूडामणी शर्मासहित तीन जनाविरुद्ध मुद्धा दर्ता, एक अर्ब बिगाे दाबी

काठमाडौं- कर फस्र्योट आयोगको ‘अनियमितता’ प्रकरणमा चूडामणी शर्मासहित तनि जाना विरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको हो । आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक शर्मासहित कर फस्र्योट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज