अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

एशियन लाइफले वेल्थ म्यानेजमेन्टको ५१ प्रतिशत सेयर खरिद गरी सहायक कम्पनी बनाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच शेयर लगानी स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमकाबीच एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एन्ड मर्चेन्ट बैंकिङ लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने सम्झौता भएको हो । एशियन लाइफ इन्स्योरेन्सले वेल्थ म्यानेजमेन्टको ५१