अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र आज बिक्री गर्दै, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज (अषाढ ८ गते, मंगलबार) बिक्री गर्ने भएको हो । सरकारलाई आवश्यक रकम जुटाउनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्न लागेको हो । मंगलबार निष्काशन हुने