अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

सोमबार थप १५८४ जनामा कोरोना संक्रमण, ४६ जनाले ज्यान गुमाए

काठमाडौ । सोमबार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६ लाख २२ हजार ६ सय ४० जना पुगेको छ । त्यसंगरी वितेको २४ घण्टामा थप ४६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन ।