अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

विदेशी लगानी लेखाङ्कनको सरल प्रावधानले नेपालीलाई पनि सम्पत्ती विदेश लैजाने बाटो खोल्ला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसअघि नै भित्रिसकेका विदेशी ऋण वा विदेशी लगानीको पैसालाई लेखाङ्कन गराउन एक वर्षको समय दिएको छ । यसअघि सम्पत्ती शुद्धिकरण विरुद्धका कडा प्रावधानहरुका कारण केन्द्रिय बैंकमा लेखाङ्कन गराउन नसकेको लगानीकर्ताले पनि अब सहजै त्यस्तो विदेशी लगानी वा ऋणको लेखांकन गराउन सक्ने भएका छन् । व्यवसायीहरुले