काठमाडौँ असार ५ गते । कृषि र वन एक अर्कासँग सम्बन्धीत भएपनि एक अर्कालाई स्वीकार नगरेको गुनासो सरोकारवालाहरुले गरेका छन् । वनलाई न मासिकन कृषि वनलाई प्रवद्र्धन गर्न सकिन्छ तर यसमा कृषि र वन दुवै क्षेत्र अन्योलमा रहेको बताइएको छ । कृषिमा वन र वनमा कृषि छ तर त्यो क्षेत्र