काठमाडौं । १३ वर्षअघि स्थापना भएको चिनियाँ कम्पनी ‘द कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना (कोम्याक)’ ले रुसी हवाइजहाज निर्मातासँग मिलेर ठूला विमानको उत्पादन थालेपछि संसारभर यसले चर्चा पाएको छ । नेपाल एयरलाइन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत सुगतरत्न कंसाकारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उड्डयनको दुनियामा ठूला जेट विमान उत्पादन गर्ने दुईवटा