काठमाडौं । मंगलबार नेपाल धितोपत्र बोर्ड शेयर बजारमा जोखिमयुक्त ५१ कम्पनीकाे सूची सार्वजनिक गरेपछि सर्वाधिक आलाेचोना खेप्नु परेको छ । सबैतिरबाट विरोध भएपछि बुधबार बोर्डको पूर्ण बैठक बसेको छ । नियामक नेपाल धितोपत्र बोर्डको बुधबार भर्चुअल माध्यम मार्फत पूर्ण बैठक बसेको हो । बोर्डको बैठकले ५१ वटा कम्पनीहरुको प्रारम्भिक अध्ययन