अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएको निजी क्षेत्रलाई खोपमा प्राथमिकता: स्वास्थ्य मन्त्री

महासंघको प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य मन्त्रीसमक्ष भेटवार्ता काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ्ग समक्ष आज मन्त्रालयमा भेटगरी अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी/श्रमिक/कामदार/कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।