काठमाडौं । प्रभु बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले जेठ ११ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको थियो । जसमध्ये बैंकले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा बिक्री गरेको छ भने २४ लाख कित्ता