काठमाण्डौ । कोरोना संक्रमण बढेसँगै बैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा लागू भएको निषेधाज्ञा केही क्षेत्र खोल्दै ७ दिन थप गरिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउनको मोडलमा परिवर्तन गर्दै निषेधाज्ञा ७ दिन थप गर्दै असार ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । आज असार १