अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

नयाँ रेकर्ड बनाएपछि नेप्सेले भन्यो खरिद–बिक्री गर्दा कम्पनीको विगत र प्राविधिक विश्लेषण गरेर मात्र लगानी गर्नु

काठमाडौं । हिजो आइतबार नेपालको नेप्से परिसुचक र कारोबार रकमले हाल सम्मका सबै रेकर्डहरु ब्रेक गर्दे सर्वाधिक उच्च बिन्दुमा पुगेको नेपाल स्टक एकस्चेन्ज (नेप्सले) जनाएको छ । २०७८ जेठ ३० गते आइतबार १ लाख ८२ हजार ४ सय ३० कारोबारमा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँ बराबरका