अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

मिलन खड्काको निर्देशनमा बनेको बादल थापाको “धुरूरू” सार्वजनिक (भिडियोसहित)

कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको नयाँ प्रस्तुती “धुरूरू” नामक गीत बजारमा आएको छ । लोकप्रिय गायक तथा संगितकार बादल थापाको स्वरमा रहेको यो गीत उनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । बजारमा आएको यस “धुरूरू” गीतमा शब्द, संगीत एवं स्वर गायक थापा कै रहेको छ । मिलन खड्काको