काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीको सभा प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुनेछ । साधारण सभामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर आईपीयो ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी