अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

सिटिजन्स बैंकले ग्राहकलाई स्मार्ट एपबाटै २ लाखसम्म ऋण दिने

काठमाडौं । सिटिजन्स बैंकले एफ वान सफ्ट सँगको सहकार्य ‘पे डे लोन’नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । सिटिजन बैंकमा तलब खाता भएका तथा बचत खाता मार्फत नियमित कारोबार गर्ने ग्राहकले ३० दिन सम्मका लागि २ लाख सम्मको ऋण मोबाइल बैंकिङ मार्फत प्राप्त गर्ने भएका छन् । यो कर्जाका