अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

आरएमडीसी लघुवित्त ४ लाख बढी कित्ता सेयर आजबाट लिलामीमा

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि बिक्री खुला गरिएको छ । लघुवित्तको ४ लाख बढी शेयर कित्ता आज (जेठ १६ गते) देखि लिलामीमा बिक्री खुला गरेको हो । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता सेयर लिलामीमा राखिएको हो ।