२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

४४ लाख डोज खोप लिन वाइडबडी जहाज बेइजिङ जाँदै

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी जहाज आज राती ११ बजे बेइजिङ उड्ने भएको छ । नेपाल सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप लिन आज राती ११ बजे वाइबडी ३३० जहाज बेइजिङ जाने तयारी भएको निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट दिपु