अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत हुँदै

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् । सिंहदरबार स्थित प्रधानमन्त्ती तथा मन्त्री परिषदको कार्यालयमा विशिष्ट सरकारी अधिकारीहरु, निजी क्षेत्रका संगठनका प्रतिनिधी र कूटनीतिक नियोगका पदाधिकारीबीच मन्त्री पौडेलले बजेट प्रस्तुत गरिरहेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बद्ध तीन वटा अध्यादेश जारी